Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादी केन्द्रको कार्यवहाक अध्यक्षमा नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रको कार्यवहाक अध्यक्षमा नारायणकाजी श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७९ शनिवार • १०:४३:३१ बजे
  • 763
    SHARES
  • माओवादी केन्द्रको कार्यवहाक अध्यक्षमा नारायणकाजी श्रेष्ठ

    नेकपा माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् ।

    images

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाएका हुन् ।

    श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश फर्किनेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology