Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकै वर्षमा २ खर्ब ९३ अर्बबाट ६० अर्बमा झर्‍यो ट्रम्पको सम्पत्ति

एकै वर्षमा २ खर्ब ९३ अर्बबाट ६० अर्बमा झर्‍यो ट्रम्पको सम्पत्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७७ बुधवार • १२:४१:३७ बजे
  • 973
    SHARES
  • एकै वर्षमा २ खर्ब ९३ अर्बबाट ६० अर्बमा झर्‍यो ट्रम्पको सम्पत्ति

    एजेन्सी । अमेरिकी राष्ट्रपति ट्रम्पका लागि यो वर्ष निकै कष्टकर रह्यो । महाअभियोग र महामारीभन्दा पनि माथि उनको सम्पत्तिमा करिब २० प्रतिशतको कमी आएको छ । उनको सम्पत्ति एकै वर्षमा २।५ बिलियन डलर ९२ खर्ब ९३ अर्ब० बाट झरेर ६ सय मिलियन डलर ९६० अर्ब० मा झरेको छ । यससँगै उनी द फोर्ब्स ४००को सूचीमा ३ सय ३९ औं स्थानमा धकेलिएका छन् ।

    images

    कोरोनाभाइरसले उनलाई राष्ट्रपति चुनावको प्रतिस्पर्धामा मात्रै चुनौती थपेको छैन यसले उनको लगानी रहेको थुप्रै उद्योगलाई ठूलो धक्का दिएको छ ।

    ठूला कार्यालय भवनको मूल्यमा गिरावट आएको छ । ठूला शहरमा भएका होटलको पनि त्यस्तै हाल छ । डिसी र सिकागोमा रहेको सम्पत्तिमा ट्रम्पको ठूलै ऋण छ । यी दुबै अहिले पानीमुनी रहेको बताइएको छ ।
    यसका साथै ट्रम्पको म्यानहटनमा करिब ३५० पार्किङ स्थल छन् । उनको फ्लोरिडामा मार–ए–लागो क्लब छ र नजिकै तीनवटा ठूला भवन छन् ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology