Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हिरोशिमा संग्राहलयमा प्रचण्ड

हिरोशिमा संग्राहलयमा प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७९ आइतवार • १०:३५:४७ बजे
  • 1.2K
    SHARES
  • हिरोशिमा संग्राहलयमा प्रचण्ड

    जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोशिमा संग्राहलयको अवलोकन गरेका छन् । प्रचण्डसहितको टोली आइतबार बिहानै संग्राहलयको अवलोकनमा पुगेको थियो ।

    images

    p1.JPG

    संग्रहालयमा दोस्रो विश्वयुद्धमा अमेरिकाले आणविक बम खसालेर ध्वस्त भएका अवशेस राखिएको छ ।

    प्रचण्ड आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयमा हुने अन्तक्रियामा सहभागी हुने कार्यक्रम छ ।

    P3.JPG

    नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # संग्राहलयमा प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology