Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीन र ताइवानका जहाज आमनेसामने

चीन र ताइवानका जहाज आमनेसामने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७९ आइतवार • १४:३७:०६ बजे
  • 904
    SHARES
  • चीन र ताइवानका जहाज आमनेसामने

    । ताइवान खाडीमा चीन र ताइवानी जलसेनाका विमान आमने सामने भएर बसेका छन् ।

    images

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार करिब १० चिनियाँ र ताइवानी जलसेनाका जहाज ताइवानको खाडीस्थित मध्यरेखामा आइतबार बिहान नजिकै देखिएका छन् ।

    चीनले ताइवानलाई घेरेर अहिले सैन्य अभ्यास गरिरहेको छ । ताइवानले भने चीनको सैन्य अभ्यासको निरीक्षणको लागि पनि आफ्ना जहाज खटाएको छ । दुवै पक्ष अहिलेसम्म भने शान्त देखिएको समाचारमा उल्लेख छ ।

    अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै त्यसको विरोधमा चीनले ताइवानलाई घेरेर सैन्य अभ्यास सुरु गरेको हो ।

  • सम्बन्धित विषय:

  • # चीन र ताइवान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology