Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चुनावी माहोल बनाउन महरा दाङमा

चुनावी माहोल बनाउन महरा दाङमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७९ सोमवार • १४:३०:२२ बजे
  • 877
    SHARES
  • चुनावी माहोल बनाउन महरा दाङमा

    गृहजिल्ला दाङमा रहेका नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा निर्वाचनको माहोल बनाउन व्यस्त छन् ।

    images

    मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दाङको २ नं निर्वाचन क्षेत्रमा केन्द्रीत भएका हुन् ।

    साउन १९ गते दाङ आएका महाराले जनतासँग भेटघाट, छलफल गर्नुका साथै विकास निर्माण अवस्थाका विषयमा अवलोकन गरेका छन् । उनले पार्टी र गठबन्धनका जिल्ला नेतासँग निर्वाचनको रणनीतिका विषयमा पनि कुरा गरिरहेका छन् ।

    यद्यपी उनले उक्त अरोपमा सफाइ पाएका थिए । आगामी निर्वाचनमा सो क्षेत्रमा एमाले महासचिव शंकर पोखरेल पनि उठ्ने भएका छन् ।

  • सम्बन्धित विषय:

  • # महरा दाङमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology