Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

एमाले अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०७९ सोमवार • १७:०६:०३ बजे
  • 796
    SHARES
  • एमाले अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

    प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छाडेको सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

    images

    सोमबार एक कार्यक्रमका लागि रौतहटको गौर जान उडेको अध्यक्ष ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो ।

    एमाले एक नेताका अनुसार वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो ।

    मौसममा सुधार नभए ओली सिमराबाट सडकबाटै गौर जानेबारे छलफल भइरहेको एमाले एक नेताले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # आकस्मिक अवतरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology