Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

स्वदेश फर्किए प्रचण्ड

स्वदेश फर्किए प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७९ बुधवार • १७:१९:१४ बजे
  • 706
    SHARES
  • स्वदेश फर्किए प्रचण्ड

    सत्तारुढ दल नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड पाँचदिने जापान भ्रमणपछि नेपा फर्किएका हुन् ।

    images

    प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा शुक्रबार राति जापान गएका थिए । प्रचण्ड त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

    प्रचण्डले शनिबार जापानको फुकुओकामा नेपाल फेस्टिभलको समुद्घाटन समेत गरेका थिए भने आइतबार हिरोसिमाको पनि भ्रमण गरेका थिए ।

    प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा लगायतले स्वागत गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # स्वदेश फर्किए प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology