Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छिट्टै पदाधिकारी टुंग्याउछौँ : प्रचण्ड

छिट्टै पदाधिकारी टुंग्याउछौँ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७९ बुधवार • १८:१९:०७ बजे
  • 934
    SHARES
  • छिट्टै पदाधिकारी टुंग्याउछौँ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी छिट्टै टुंगो लगाउने बताएका छन् ।

    images

    जापानको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले पदाधिकारी टुंगो लगाएर निर्वाचनमा जाने बताएका हुन् ।

    पदाधिकारी कोटको खल्तीमा छ कहिले सार्वजनिक गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रचण्डले मिडियाका साथीहरुले अलि धेरै नै भनेकाले पदाधिकारी बनाएरै छाड्ने बताए ।

    यस्तै प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नहुने बताए । राष्ट्रपतिले नागरिकता विधेयक नरोक्न प्रचण्डले विश्वास व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology