Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भारतमा मास्क नलाए ५ सय जरिबाना

भारतमा मास्क नलाए ५ सय जरिबाना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७९ शुक्रवार • १०:०२:२१ बजे
  • 1.1K
    SHARES
  • भारतमा मास्क नलाए ५ सय जरिबाना


    भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिएको छ ।

    images

    अटेर गरेर मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गरे ५ सय जरिवाना तोकेको छ । कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको हो ।

    निजी कारमा यात्रा गर्नेले पनि मास्क लगाउनुपर्ने नियम दिल्ली सरकारले निर्धारण गरेकोछ । दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १सय ४६ संक्रमित भेटिएका थिए ।

     

    ८ जनाको मृत्यु भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology