Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७९ शुक्रवार • २२:२०:५६ बजे
  • 580
    SHARES
  • प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता

    प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    images

    अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता भएको हो ।

    स्रोतका अनुसार दुई नेताबीच गठबन्धनमा सिट बाँडफाँड, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतलाई गठबन्धनमा सामेल गर्ने तथा समसामयिक विषयमा छलफल भएको बताइएको हो ।

    पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएपछि प्रचण्डले पहिलोपटक देउवालाई भेटेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology