Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

निर्वाचन आयोगमा ४० दल दर्ता

निर्वाचन आयोगमा ४० दल दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७९ आइतवार • ०९:४७:५३ बजे
  • 568
    SHARES
  • निर्वाचन आयोगमा ४० दल दर्ता

    चुनावी प्रयोजनका लागि शनिबारसम्म ४० दल निर्वाचन आयोगका दर्ता भएका छन् ।

    images

    आयोगले साउन २२ देखि ३१ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।

    नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी लगायत प्रमुख दलले दल दर्ता गराएको आयोगले जानकारी दिएको छ ।

    नेपाली काँग्रेस र माओवादी केन्द्रले हालसम्म दर्ता गराएका छैनन् । हाल निर्वाचन आयोगले सार्वजनिक बिदाका दिनमा पनि काम गर्दैै आएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology