Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बञ्चरे डाँडामा फोहोर फाल्न नदिने नेताविरुद्ध प्रहरीमा उजुरी

बञ्चरे डाँडामा फोहोर फाल्न नदिने नेताविरुद्ध प्रहरीमा उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०७९ सोमवार • १८:११:०८ बजे
  • 661
    SHARES
  • बञ्चरे डाँडामा फोहोर फाल्न नदिने नेताविरुद्ध प्रहरीमा उजुरी

    कांग्रेस, माओबादी केन्द्र र एकीकृत समाजवादीका तिन नेताविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ ।

    images

    बञ्चरे डाँडामा फोहोर फाल्न नदिने घोषणा गर्दै वक्तव्य निकाल्ने उनीहरु विरुद्ध ट्रक तोडफोड गरेको भन्दै ट्रक धनीहरुले उजुरी दिएको एक अधिकारीले जानकारी दिए ।

    आइतबार धादिङ धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology