Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ ७ सय रुपैँयाले घट्यो

सुनको भाउ ७ सय रुपैँयाले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७९ मंगलवार • १२:१६:०० बजे
  • 583
    SHARES
  • सुनको भाउ ७ सय रुपैँयाले घट्यो

    नेपाली बजारमा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैया र तेजावी सुनको भाउ ९६ हजार २ सयरुपैयाँ निर्धारण गरिएको छ।

    आइतबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार ४ सय रुपैयाँले घटेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा परेको हो।

    त्यस्तैगरी, आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बढेको भाउ सहित आज चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भैरहेको महासंघले जनाएकाे छ।

  • सम्बन्धित विषय:

  • # ७ सय रुपैँयाले घट्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology