Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

यी हुन्, हर्क साम्पाङले सय दिनमा गरेका १३ काम

यी हुन्, हर्क साम्पाङले सय दिनमा गरेका १३ काम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७९ बिहिवार • ०९:४६:५९ बजे
  • 436
    SHARES
  • यी हुन्, हर्क साम्पाङले सय दिनमा गरेका १३ काम

    धरानका मेयर हर्क साम्पाङले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।

    images

    बिहीबार बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

    साम्पाङले सार्वजनिक गरेको कामको विवरण यस्तो छ :


    १. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें ।


    २. ४ ठाउँबाट खानेपानीको मूहान थपें ।


    ३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ।


    ४. ६ लाख विरुवा रोपें ।

    ५. सरसफाइमा देखिने सुधार ल्याएँ ।


    ६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ ।


    ७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें ।


    ८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन ।


    ९. लागु औषध विरुद्धको अभियान शुरु गरें ।


    १०. योजनाका लागि बजेटको जोहो गराएँ ।


    ११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें ।


    १२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ ।


    १३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।

  • सम्बन्धित विषय:

  • # सय दिनमा गरेका १३ काम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology