Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिए ,संक्रमितिको संख्या ८३८

गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिए ,संक्रमितिको संख्या ८३८

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७७ शनिवार • ०८:३३:१८ बजे
  • 1.4K
    SHARES
  • गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिए ,संक्रमितिको संख्या ८३८

    आज गण्डकी प्रदेशमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाए अनुसार विभिन्न तीन जिल्लाका ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितिको संख्या ८३८ पुगेको छ । निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माका अनुसार बागलुङका ८ जना, स्याङ्जाका २२ जना र नवलपरासी सुस्तापूर्वका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology