Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गर्ने बालेनको चेतावनी

काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गर्ने बालेनको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७९ बुधवार • १७:२५:०१ बजे
  • 1.2K
    SHARES
  • काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गर्ने बालेनको चेतावनी

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गर्ने बताएका छन् ।

    images

    बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने चेतावनी समेत दिए ।

    उनले सबै खाले अवैध संरचना हटाएरै छाड्ने भन्दै भने, ‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ । अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ ।’

    अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # बालेनको चेतावनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology