Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्रीद्धारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

प्रधानमन्त्रीद्धारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • १३:२०:५५ बजे
  • 493
    SHARES
  • प्रधानमन्त्रीद्धारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

    प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।

    images

    एक अर्ब लागतमा निर्मित सम्मेलन केन्द्रको शनिबार उद्घाटन भएको हो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणी चाैधरी, लुम्बिनीका मुख्यमन्त्री कुलबहादुर केसी, पूर्वअर्थमन्त्री विष्णु पौडेलल पनि सहभागि छन् ।

    केन्द्रमा ११ सय १४ जना अटाउने सभाहल छ ।

    ५ सय क्षमताका ६ वटा बैठक कक्ष, ५०–५० र १–१ सय क्षमताका दुइटा साना हल, भिआइपी, भिडिओ, अडिओ, ट्रान्सलेटर लगायतका कक्ष छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology