Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

समानुपातिकका लागि दल दर्ता आजसम्म

समानुपातिकका लागि दल दर्ता आजसम्म

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७९ आइतवार • ०९:३६:४८ बजे
  • 406
    SHARES
  • समानुपातिकका लागि दल दर्ता आजसम्म

    समानुपातिकतर्फ भाग लिने राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आइतबार सकिंदैछ ।

    images

    आयोगले शुक्रबारदेखि समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको दर्ता गर्न भनेको थियो ।

    बाँकी रहेका दललाई समयमै आएर दार्ता गर्न आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अनुरोध गरे ।

    आयोगले दिएको समयमा जनमत पार्टीले समानुपातिक तर्फ भाग लिने राजनीतिक दलको रूपमा पहिलो दर्ता गराएको थियो ।

  • सम्बन्धित विषय:

  • # दल दर्ता आजसम्म
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology