Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

बाढीले कैलालीका सयौं घर डुवानमा

बाढीले कैलालीका सयौं घर डुवानमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७९ मंगलवार • ०९:५९:१८ बजे
  • 403
    SHARES
  • बाढीले कैलालीका सयौं घर डुवानमा

    पथरैया नदीमा आएको बाढीले कैलालीका सयौं घर डुबानमा परेका छन् ।

    images

    भजनी नगरपालिका-८ मा नदीको पानीले सतह पारगरी गाउँ पसेपछि जनकपुर गाउँ, कालिका टोल जलमग्न बनेका हुन् ।

    badhi2.JPG

    घरमा बाढी पसेसँगै यहाँका नागरिक हुलाकी सडक र उच्च स्थानमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ ।

    यहाँ अझै वर्षा जारी रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology