Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोबाइल, रक्सी र गाडी आयातमा प्रतिबन्ध कायमै

मोबाइल, रक्सी र गाडी आयातमा प्रतिबन्ध कायमै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७९ बुधवार • ०९:५६:३९ बजे
  • 748
    SHARES
  • मोबाइल, रक्सी र गाडी आयातमा प्रतिबन्ध कायमै

    सरकारले आयातमा प्रतिबन्ध लगाएका १० मध्ये ६ वटाको प्रतिबन्ध फुकुवा गरेको छ ।

    images

    प्रतिबन्ध लगाइएका कुरकुरे/कुरमुरे/लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तास, खेलौना र ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजनको आयात बन्देज खुला भएको हो ।

    सबै प्रकारका तयारी रक्सी, ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जीप, कार र भ्यान र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध कायमै छ ।

    यी वस्तुको आयात प्रतिबन्ध असोज २८ गतेसम्म कायम रहनेछ । आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको र व्यापार घाटा पनि फराकिलो बन्दै गएको कारण देखाउँदै सरकारले वैशाख १४ गते १ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology