Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ ८ सय रुपैँयाले घट्यो

सुनको भाउ ८ सय रुपैँयाले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७९ बुधवार • १२:२३:१० बजे
  • 589
    SHARES
  • सुनको भाउ ८ सय रुपैँयाले घट्यो

    नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पहेँलो धातु सुनको भाउ ८ सय रुपैँयाले सस्तिएको हो ।

    मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार भने ८ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि बुधबार १५ रुपैयाँले घटेर १ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ८ सय रुपैँयाले घट्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology