Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विप्लवका एक दर्जन कांग्रेसमा प्रवेश

विप्लवका एक दर्जन कांग्रेसमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७९ शनिवार • १८:११:२८ बजे
  • 454
    SHARES
  • विप्लवका एक दर्जन कांग्रेसमा प्रवेश

    कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा विप्लव समूहका एक दर्जन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।

    images

    शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।

    प्रदेश गर्नेमा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार र जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार रहेका छन् ।

    त्यस्तैगरि, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दीपेश नागरी र मञ्चका सचिव राधव परियारलगायत नेपाली कांग्रेसका प्रवेश गरेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology