Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सय दिनको दौडमा छैनौँ, ५ बर्षका लागि योजना छन् : बालेन

सय दिनको दौडमा छैनौँ, ५ बर्षका लागि योजना छन् : बालेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७९ आइतवार • ०९:२६:११ बजे
  • 388
    SHARES
  • सय दिनको दौडमा छैनौँ, ५ बर्षका लागि योजना छन् : बालेन

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूहरु १ सय दिनको दौडमा नरहेको बताएका छन् ।

    images

    उनले आफूहरुसँग ५ वर्षका लागि योजना रहेको बताएका छन् ।

    काठमाडौं महानगरपालिकाको मेयरको रुपमा सय दिनको कामको विवरण सार्वजनिक गर्दै आइतबार मेयर शाहले अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको भन्दै हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताएका छन् ।

    ‘हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् ।

    हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ ।

    विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ,’ उनले भनेका छन् ।

  • सम्बन्धित विषय:

  • # सय दिनको दौडमा छैनौँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology