Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

झापा-५ मा केपी ओलीको नाम सर्वसम्मत सिफारिस

झापा-५ मा केपी ओलीको नाम सर्वसम्मत सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७९ सोमवार • १४:४१:४० बजे
  • 403
    SHARES
  • झापा-५ मा केपी ओलीको नाम सर्वसम्मत सिफारिस

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ बाट सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन् ।

    images

    प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए ।

    अघिल्लो निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology