Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

काठमाण्डौ क्षेत्र नं ९ प्रदेस ख का लागी माओबादी केन्द्रबाट मनोज कुमार थापामगरको उम्मेदवार सिफारिस 

काठमाण्डौ क्षेत्र नं ९ प्रदेस ख का लागी माओबादी केन्द्रबाट मनोज कुमार थापामगरको उम्मेदवार सिफारिस 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७९ सोमवार • १९:०९:५१ बजे
  • 4.1K
    SHARES
  • काठमाण्डौ क्षेत्र नं ९ प्रदेस ख का लागी माओबादी केन्द्रबाट मनोज कुमार थापामगरको उम्मेदवार सिफारिस 

    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्बाचनमा  नेकपा माओबादी केन्द्र काठमाण्डौ निर्बाचन क्षेत्र नं ९ ख को तर्फ बाट संभाबीत उम्मेदवारहरू सिफारीस भयका छन।

    images


      २०७९।०५।१९ गते आईतबार बसेको क्षेत्रिय कमीटीको बैठक को निर्णय अनुसार  प्रत्यक्ष तर्फ हितमान शाक्य समानुपातीक तर्फ ईश्वर चन्द ज्ञावाली, सुभाष कुमार ढकाल र सरस्वोती सुनार को नाम परेको छ

    निर्बाचन क्षेत्र नं ख प्रत्यक्ष तर्फ दिल ब. श्रेष्ठ, 


    मधुसूधन शर्मा अधिकारी, मनोज कुमार थापामगर र संकर दुलाल सिफारीस भयका छन।
    समानुपातीक तर्फ देबकी पौडेल(सलीना) हरीशरन बरूवाल, नारायण ध्वज महत ,नारायण प्रसाद सिग्देल,सुमन श्रेष्ठ र लक्ष्मी बिस्ट रहेका छन।

    जसमध्य क्षेत्र नं ९ को प्रदेश ख का प्रतक्ष तर्फ बाट मनोज कुमार थापामगर लाई बलियो उम्मेदवार को रूपमा लियको पार्टी स्रोतले हामीलाई जानकारी दियको छ। 

    उहा आम जनता माझ पनी तेतीकै चर्चित लोकप्रिय छन शैक्षीक, आर्थिक र सामाजीक क्षेत्र मा उहाको अतुलनीय योगदान दिन सफल  युवानेताको रूपमा परिचीत छन।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology