Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मेरो उत्तराधिकारी युवा : प्रचण्ड

मेरो उत्तराधिकारी युवा : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७९ बुधवार • १४:४१:४३ बजे
  • 520
    SHARES
  • मेरो उत्तराधिकारी युवा : प्रचण्ड

    नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकको हिरो युवा रहेको बताएका छन् ।

    images

    अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले युवा विद्यार्थीहरु सडकको हिरो भएको र सडक नतताएसम्म देशले गति नलिने बताए ।

    उनले क्रान्तिकारी फोर्सको रुपमा टोल-टोलमा, गाउँ-गाउँमा गएर जनतालाई नयाँ चेतना दिने निर्देशन दिएका छन् ।

    समाजवादी क्रान्तिकारीको नेतृत्व गर्ने जिम्मेवारी युवाको रहेको बताए। उनले भने, ‘समाजवादी क्रान्तिकारीको जिम्मेवारी लिने अब युवाको हो। के तपाईहरु जिम्मेवारी लिन तयार हुनुन्छ ?’

    प्रचण्डले युवा समाजवादी क्रान्तिकारीको उत्तराधिकारी रहेको समेत बताए । उनले आफ्नो पार्टीको उत्तराधिकारी पनि युवा नै रहेको बताए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology