Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७९ बिहिवार • १४:१५:५६ बजे
  • 490
    SHARES
  • सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

    बिहीबार सुनको मूल्य तोलामै ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ ।

    images

    बुधबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ र तेजाजी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार र तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १३५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको मूल्य १ हजार ११० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

  • सम्बन्धित विषय:

  • # ८०० रुपैयाँले बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology