Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मेयर हर्क साम्पाङको प्रश्न, ‘को हो भीआईपी र भीभीआईपीहरु ?’

मेयर हर्क साम्पाङको प्रश्न, ‘को हो भीआईपी र भीभीआईपीहरु ?’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७९ मंगलवार • २१:१३:०४ बजे
  • 346
    SHARES
  • मेयर हर्क साम्पाङको प्रश्न, ‘को हो भीआईपी र भीभीआईपीहरु ?’

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले को हो भीआईपी र भीभीआईपी ? भन्दै प्रश्न गरेका छन् ।

    images

    मंगलबार सोसल मिडिया फेसबूकमार्फत् मेयर राईले चीनका जनकांग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका कारण सडकमा भएको अस्तव्यस्ततामाथि ब्याङ्ग्य गर्दै यस्तो प्रश्न गरेका हुन् ।

    मेयर राईले आफू जनतासँगै बेल्चा र गैंती चलाइरहेको बताउँदै आफूलाई न गार्ड चाहिएको न त आसेपासे नै भन्दै हावाहरुको ठूलो स्वाङ मात्रै भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘मैले नबुझेको को हो भीआईपी ? को हो भीभीआईपी ? हावाको हरु म त दिन भर जनतासँगै बेल्चा र गैती चलाइरा हुन्छु त न गार्ड चाहिन्छ न आसेपासे नै । काम गर्नु छैन स्वाङ मात्रै ठूलो हावाका हरु ।’

  • सम्बन्धित विषय:

  • # मेयर हर्क साम्पाङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology