Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७९ बुधवार • १४:२४:१४ बजे
  • 496
    SHARES
  • सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घट्यो

    नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको जानकारी दिएको छ ।

    महासंघका अनुसार मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    मंगलबार छापावाल सुन ९३ हजार पाँच सय र तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ ।

    महासंघका अनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ । मंगलबार यसको मूल्य ११ सय ८५ रुपैयाँ कायम थियो ।

  • सम्बन्धित विषय:

  • # ७ सय रुपैँयाले घट्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology