Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

दलाल, नोकरशाह र भ्रष्टलाई चैनमा बस्न दिइँदैन : प्रचण्ड

दलाल, नोकरशाह र भ्रष्टलाई चैनमा बस्न दिइँदैन : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७९ बिहिवार • १५:५७:१८ बजे
  • 244
    SHARES
  • दलाल, नोकरशाह र भ्रष्टलाई चैनमा बस्न दिइँदैन : प्रचण्ड

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले भ्रष्टलाई चैनमा बस्न नदिने बताएका छन् ।

    images

    ‘माओवादी नेतृत्वमा रहँदासम्म माओवादीले बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टलाई चैनमा बस्न दिइँदैन ।

    यो कुरा चाहीँ पक्का हो,’ पार्टी निकट नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने । आफू रहुञ्जेल प्रतिक्रियावादीको चाहना पूरा नहुने उनको दाबी थियो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले बाहिर भ्रष्टाचार गर्दिनँ भने पनि भित्र भ्रष्टाचार मात्रै गरेको उनको आरोप थियो ।

  • सम्बन्धित विषय:

  • # दलाल, नोकरशाह र भ्रष्ट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology