Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेशसभा उम्मेदवार

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेशसभा उम्मेदवार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७९ बिहिवार • १९:३०:०१ बजे
  • 259
    SHARES
  • अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेशसभा उम्मेदवार

    अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि पार्टीबाट उम्मेदवार सिफारिस भएका छन् ।

    images

    माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष सिंह सुर्खेत- २ ‘ख’ बाट सिफारिस भएका हुन् ।

    सिंहसँगै बिन्दमान बिष्ट र गंगाराम विकको नाम पनि सिफारिस भएको छ । कर्णालीका २४ प्रदेश सभामध्ये माओवादी केन्द्र उम्मेदवार सिफारिस गरेका सिंह एक्लो महिला हुन् ।

    माओवादीले महिला सिफारिस भएर आएमा प्राथमिकता दिने मापदण्ड बनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology