Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मंगलबार सुनचाँदीको भाउ बढ्यो

मंगलबार सुनचाँदीको भाउ बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७९ मंगलवार • १३:११:५८ बजे
  • 361
    SHARES
  • मंगलबार सुनचाँदीको भाउ बढ्यो

    नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलामा ४ सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदीको भाउ बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology