Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपतिले संविधानमै नभएको बाटो रोज्नु गलत : पूर्वराष्ट्रपति

राष्ट्रपतिले संविधानमै नभएको बाटो रोज्नु गलत : पूर्वराष्ट्रपति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७९ बुधवार • १७:४९:४७ बजे
  • 292
    SHARES
  • राष्ट्रपतिले संविधानमै नभएको बाटो रोज्नु गलत : पूर्वराष्ट्रपति

    पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसदबाट दुई पटक पारित भएर प्रमाणीकरणका लागि पठाइको नागरिकता विधेयक पारित नगरेर राष्ट्रपतिले संविधानकै उल्लंघन गरेको टिप्पणी गरेका छन् ।

    images

    बुधबार जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माण एवं परिसर सुधार कार्य शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

    पूर्वराष्ट्रपति यादवले विभिन्न मुलुकका अभ्यास हेर्नुपर्ने, कानुनविद्, संविधानविद् तथा विद्वानहरूसँग छलफल गरेर अघि बढ्न सक्ने विकल्प हुँदा हुँदै पनि त्यसो नगरी संविधानमै नभएको बाटो राष्ट्रपतिले रोज्नु गलत भएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology