Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

टिकटमा एकलौटी गर्न खोजेको भन्दै शेखर समूह भेलाको तयारीमा

टिकटमा एकलौटी गर्न खोजेको भन्दै शेखर समूह भेलाको तयारीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७९ शुक्रवार • १४:४३:४८ बजे
  • 346
    SHARES
  • टिकटमा एकलौटी गर्न खोजेको भन्दै शेखर समूह भेलाको तयारीमा

    सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा संस्थापन पक्षबाट पक्षपाती व्यवहार भएको भन्दै छलफल थालेको छ ।

    images

    प्रतिनिधि र प्रदेशसभा निर्वाचनको टिकटमा एकलौटी गर्न खोजेको भन्दै सच्याउन दबाब दिन स्वयम्भूको एउटा पार्टी प्यालेसमा कोइराला समूहको भेला चलिरहेको छ ।

    बैठकमा कोइराला समूहका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, केही वर्तमान र पूर्व जिल्ला सभापति, भ्रातृ संस्थाका पूर्व पदाधिकारी सहभागी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology