Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीलाई कालो झण्डा

ओलीलाई कालो झण्डा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७९ शनिवार • १५:४०:३४ बजे
  • 628
    SHARES
  • ओलीलाई कालो झण्डा

    धनुषाको विदेह नगरपालिकास्थित तीनकौरियामा पार्टी प्रवेश कार्यक्रममा पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रयास भएको छ ।

    images

    शनिबार जनकपुर विमानस्थलबाट जनकपुर- जयनगर रेल चढ्न जाने क्रममा अध्यक्ष ओलीलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

    ओली सवार गाडी अगाडि बढेपछि कालो झण्डा देखाउने प्रयास गर्नेहरुलाई साइड लगाइएको प्रहरीले जनाएको छ ।

    ओलीलाई रेल्वे स्टेसन नजिक पनि केही युवाहरूले प्रयास गरेका थिए । तर, प्रहरीले रोकेको छ ।

  • सम्बन्धित विषय:

  • # ओलीलाई कालो झण्डा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology