Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ १२ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

सुनको भाउ १२ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १३, २०७९ बिहिवार • १५:१३:४८ बजे
  • 304
    SHARES
  • सुनको भाउ १२ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ। आज सुनको भाउ अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो।

    images

    बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापवाल सुन आज प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

    आज तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

    बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology