Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पूर्वराजा शाहले यसपाली दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने

पूर्वराजा शाहले यसपाली दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७९ आइतवार • १३:२९:३१ बजे
  • 430
    SHARES
  • पूर्वराजा शाहले यसपाली दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने

    पूर्वराजा ज्ञानेन्द्र शाहले यसपाली दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् ।

    images

    देशभर डेंगु रोगको महामारी फैलिरहेका अवस्थामा शाहले सो निर्णय लिएको एक विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

    पूर्वराजा शाहका संवाद सचिव फणी पाठकद्वारा जारी विज्ञप्तिमा नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने पनि जारी गरिएको जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology