Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरो पीडितलाई वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

पहिरो पीडितलाई वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७७ आइतवार • १३:२१:२५ बजे
  • 1.1K
    SHARES
  • पहिरो पीडितलाई वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएको पहिरोमा परेर ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    images
     

    शोक वक्तव्य निकाले प्रचण्डले सिन्धुपाल्चोकलगायत देशका पहिरो जाने सम्भावित ठाउँको पहिचान गरेर त्यहाँ बसोबास गरिरहेका नागरिकलाई स्थानान्तरण गरी पहिरो पीडितलाई वैकल्पिक बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology