Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जसपालाई २१ सिट दिन एमाले तयार, आजै सहमति हुँदै

जसपालाई २१ सिट दिन एमाले तयार, आजै सहमति हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २१, २०७९ शुक्रवार • ११:४४:२१ बजे
  • 337
    SHARES
  • जसपालाई २१ सिट दिन एमाले तयार, आजै सहमति हुँदै

    सत्ता साझेदार दल जसपाले नेकपा एमालेसँग गठवन्धन गर्ने भएको छ ।

    images

    सत्तारुढ दलभित्र सिट भागबन्डामा सहमति जुट्न नसकेपछि जसपा एमालेसँग निर्वाचनमा तालमेल गर्ने निर्णयमा पुगेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार जसपाले प्रतिनिधि सभाका २५ सिट मागेको र त्यसमा एमालेले २० देखि २१ सिटमात्र दिन सकिने अडान राखेको छ ।

    ज्ञवालीका अनुसार जसपा र एमालेबीच गठवन्धनका लागि आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ । छलफल सकारात्मक ढंगले अघि बढेको र सहमति नजिक पुगेको उनले जानकारी दिए ।

    ‘सम्भवत आजै फाइनल होला । सहमति हुनेमा म विश्वस्त छु’, उनले अघि भने । जसपाले सत्ता गठवन्धनमा जम्मा १६ सिट मात्र पाएपछि एमालेसँग गठवन्धन गरेर निर्वाचनमा जाने तयारीम जुटेको हो ।

  • सम्बन्धित विषय:

  • # आजै सहमति हुँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology