Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा एसले टुंगो लगायो उम्मेदवार, कहाँ को ?

नेकपा एसले टुंगो लगायो उम्मेदवार, कहाँ को ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७९ शनिवार • ११:५७:२७ बजे
  • 469
    SHARES
  • नेकपा एसले टुंगो लगायो उम्मेदवार, कहाँ को ?

     सत्ता गठबन्धनमा सिटको बाँडफाँट भएसँगै नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवार टुंगो लगाएको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फ १९ सिटमा उम्मेदवारी दिने भएको छ ।

    images

    एकीकृत समाजवादीले पाएको भागबण्डा अनुसार पार्टीले १९ जना उम्मेदवारको टुंगो लगाएको प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए । प्रवक्ता खतिवडाले दिएको जनाकारी अनुसार प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका उम्मेदवार यसप्रकार छन् :

    १. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
    २. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा
    ३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
    ४. बारा क्षेत्र न. ४ – कृष्णकुमार श्रेष्ठ
    ५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ
    ६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
    ७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
    ८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
    ९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
    १०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
    ११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
    १२, रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
    १३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
    १४, सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
    १५. डोल्पा – धनबहादुर बुढा मगर
    १६. दैलेख क्षेत्र न. १ -अम्बरबहादुर थापा
    १७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर
    १८. बझाङ – भानुभक्त जोशी
    १९. डोटी – प्रेमबहादुर आले

     

    सत्ता गठबन्धनले १३ सिट प्रतिनिधिसभाका खाली राख्दै बाँकीमा सहमति जुटाएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उम्मेदवारी दिने भएका छन् । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिने भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology