Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले र राप्रपाबीच तालमेल

एमाले र राप्रपाबीच तालमेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७९ शनिवार • १२:०२:४० बजे
  • 502
    SHARES
  • एमाले र राप्रपाबीच तालमेल

    नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा तालमेल हुने भएको छ ।

    images

    झापामा राजेन्द्र लिङदेन, रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवलशमशेर जबरालाई एमालेले सघाउने सहमति भएको हो ।

    राप्रपाले जुम्लामा ज्ञानेन्द्र शाही र चितवनमा विक्रम पाण्डेलाई पनि सघाउनुपर्ने माग राखेको थियो । तर, एमाले अध्यक्ष केपी ओली यसमा सहमत नभएको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology