Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

३२ सिट माग्दै हिँडेको जसपाले एमालेबाट १७ सिट पायो

३२ सिट माग्दै हिँडेको जसपाले एमालेबाट १७ सिट पायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७९ शनिवार • १३:०८:१८ बजे
  • 403
    SHARES
  • ३२ सिट माग्दै हिँडेको जसपाले एमालेबाट १७ सिट पायो

    नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सिट बाँडफाँटमा सहमति जुटेको छ ।

    images

    एमालेसँगको तालमेलमा जसपाले १७ सिट पाउने भएको छ । सत्तारुढ गठबन्धनमा रहँदा जसपाले ३२ सिट दाबी गरेको थियो । सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँट हुँदा जसपाले २२ सिट पाउने पक्का भएको थियो । तर, २२ सिट मात्र दिएर आफ्नो अवमूल्यन भएको भन्दै एमालेसँग तालमेल गर्न पुगेको जसपाले गठबन्धनले दिएको भन्दा पाँच सिट कम पाएको छ ।

    एमालेले १७ सिट मात्र दिने भएपछि जसपा पुनः गठबन्धनमै फर्कन खोजेको थियो । तर, गठबन्धनले पनि शुक्रबार राती नै सिट बाँडफाँट टुङ्ग्याएका कारण बाध्य भएर जसपाले १५ सिटमा चित्त बुझाउनु परेको हो ।

    यस्तो यस्तो एमाले–जसपा तालमेल

    11.JPG

     

     

    12.JPG

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology