Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले छाडेकै दिन रानालाई माओवादीले दियो टिकट

एमाले छाडेकै दिन रानालाई माओवादीले दियो टिकट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • ०९:४०:३८ बजे
  • 553
    SHARES
  • एमाले छाडेकै दिन रानालाई माओवादीले दियो टिकट

    शनिबार मात्रै नेकपा एमाले छाडेका हरी राना माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् ।

    images

    उनलाई नेकपा माओवादी केन्द्रले झापा २ मा टिकट दिएको हो ।

    यो क्षेत्रमा माओवादीबाट धर्मशिला चापागाईंले दाबी गरेकी थिइन् । शनिश्चरे गाविसको २ पटक अध्यक्ष बनेका राना अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन् ।

    यो क्षेत्रबाट एमालेले देवराज घिमिरेलाई टिकट दिएको छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology