Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेको समर्थनमा लिङ्देनले दिए उम्मेदवारी

एमालेको समर्थनमा लिङ्देनले दिए उम्मेदवारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • १२:५६:१३ बजे
  • 388
    SHARES
  • एमालेको समर्थनमा लिङ्देनले दिए उम्मेदवारी

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेको समर्थनमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गएका छन् ।

    images

    लिङ्देनले झापा–३ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावक माधव पोखरेल, समर्थक एमालेका लक्ष्मण पाठक बसेका छन् । प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ ।

    सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले उम्मेदवारी दिएका छन् ।

    सिटौला अघिल्लो निर्वाचनमा पनि लिङ्देनसँग पराजित भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology