Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्डले गोरखा-२ बाट गराए उम्मेदवारी दर्ता

प्रचण्डले गोरखा-२ बाट गराए उम्मेदवारी दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • १६:११:२१ बजे
  • 487
    SHARES
  • प्रचण्डले गोरखा-२ बाट गराए उम्मेदवारी दर्ता

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

    images

    आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उनी चितवन क्षेत्र नम्बर ३ छोडेर गोरखा २ मा उठ्न गएका हुन् । प्रचण्डलाई नेसपा, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायत दलको समर्थन छ।

  • सम्बन्धित विषय:

  • # प्रचण्डले गोरखा-२ बाट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology