Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

काठमाडौं- ७ बाट मानुषीको मनोनयन दर्ता

काठमाडौं- ७ बाट मानुषीको मनोनयन दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७९ आइतवार • १६:१३:०२ बजे
  • 373
    SHARES
  • काठमाडौं- ७ बाट मानुषीको मनोनयन दर्ता

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट मानुषी यमी भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

    images

    आइतबार अपराह्न आमा हिसिला यमीसँगै बालाजु पुगेर मानुषीले उम्मेदवारी दर्ता गरेका हुन् ।

    मानुषी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।

    उनी नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चिन्हबाट चुनाव लड्दै छन् । यो क्षेत्रमा एमालेको समर्थनमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिँदै छन् ।

  • सम्बन्धित विषय:

  • # मानुषीको मनोनयन दर्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology