Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेले धोका दियो, स्वतन्त्र भइसकेँ : प्रभु शाह

एमालेले धोका दियो, स्वतन्त्र भइसकेँ : प्रभु शाह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७९ मंगलवार • १६:३६:२८ बजे
  • 1.1K
    SHARES
  • एमालेले धोका दियो, स्वतन्त्र भइसकेँ : प्रभु शाह

    पुर्वमाओवादी नेता प्रभु शाहले आफू एमालेमा नरहेको दावी गरेका छन् ।

    images

    रौतहट -३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका साहले आफूले स्वतन्त्र उम्मेदवारी दिएसँगै एमालेमा नरहेको दावी गरेका हुन् ।

    एमाले स्थायी कमिटी सदस्य रहेका नेता शाहले एमालेले जसपासँग तालमेल गरेकोले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । एमालेले शाहलाई टिकट दिए पनि अन्तिम समयमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका थिए।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूसँग रहेका साथीहरूलाई टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएको उनले बताए । एमालेले जसपासँग चुनावी गठबन्धन गरेर अनैतिक काम गरेको नेता शाहले आरोप लगाए ।

  • सम्बन्धित विषय:

  • # एमालेले धोका दियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology