Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीले नेता रावललाई टिकट नदिएपछि ......

ओलीले नेता रावललाई टिकट नदिएपछि ......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७९ मंगलवार • १६:३९:१५ बजे
  • 688
    SHARES
  • ओलीले नेता रावललाई टिकट नदिएपछि ......

    नेकपा एमालेका नेता भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई टिकट दिएर अनैतिकताको नमूना देखाएको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता रावललाई टिकट नदिएपछि उनले यस्तो बताएका हुन् ।

    images

    नेता रावलले सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले आफूलाई टिकट नदिएको तर अन्य व्यक्तिलाई टिकट दिएको गुनासो गर्दै एमालेमा के हुन लागेको भन्दै व्यंग्य गरेका छन् ।

    उनले सामाजिक संजालमा लेखेका छन्,‘अनैतिकताको नमूनाः कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसंग गर्ने १ नि. आ.ले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने ।

    यस्तैलाई एमालेले बोक्ने! के हुन लाग्यो !’

  • सम्बन्धित विषय:

  • # ओलीले नेता रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology