Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

घनश्यामसहित एमालेको ५ नेता आउट

घनश्यामसहित एमालेको ५ नेता आउट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०७९ मंगलवार • १७:०७:५७ बजे
  • 562
    SHARES
  • घनश्यामसहित  एमालेको ५ नेता आउट

    नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएका ५ जना नेताका नाम पार्टी सदस्यता अभिलेखबाट हटाउने भएका छन् ।

    images

    स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्ने एमाले एक बिष्णु रिजालले जानकारी दिए । उनीहरूलाई स्पष्टीकरण सोधिरहनु नपर्ने रिजालले बताए ।

    स्वतन्त्र उम्मेदवारी दिने स्थायी कमिटी सदस्यमा नेता घनश्याम भुसालले रुपन्देही र प्रभु साहले रौतहटबाट स्वतन्त्र उम्मेदवार दिएका छन् भने केन्द्रीय सदस्यहरूमा कुन्दन कुशवाहले रौतहट, गंगा चौधरी सत्गौवा दाङ तथा बदमी क्वारा बुढाले डोल्पाबाट स्वतन्त्र उम्मेदवार दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # एमालेको ५ नेता आउट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology