Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीका २२ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

एकीकृत समाजवादीका २२ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७९ बुधवार • १८:२४:०३ बजे
  • 1.4K
    SHARES
  • एकीकृत समाजवादीका २२ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

    नेकपा एकीकृत समाजवादीबाट बागी उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

    images

    पार्टीले गरेको निर्देशन बमोजिम उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् । मंगलबार मात्र पार्टी र गठबन्धनका तर्फबाट बागी उम्मेदवारलाई आज सम्ममा उम्मेद्वारी फिर्ता लिएर गठबन्धनलाई सहयोग गर्न आव्हान गरिएको थियो ।

    जसअनुसार प्रतिनिधि सभा तर्फ ४ जना र प्रदेश सभा तर्फ १८ जनाले उम्मेदवारी फिर्ता लिएको अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।

    केन्द्रबाटै उम्मेदवारी खारेजको पत्र ढिलो पुग्दा कतिपय उम्मेदवारी कायमै रहेको छ । यता गठबन्धनका शीर्ष नेताहरूले बागी उम्मेदवारी फिर्ता लिनेहरूलाई धन्यवाद समेत दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology